फास्ट ट्र्याक, पश्चिम सेती र हुलाकी सडकबारे प्रधानमन्त्रीसँग रास्वपा सांसदले गरे छलफल

  • मङगलबार १९ साउन २०८३ ०९:०४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा अघि बढाएका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतामाझ जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटका क्रममा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास आयोजना,… Continue reading फास्ट ट्र्याक, पश्चिम सेती र हुलाकी सडकबारे प्रधानमन्त्रीसँग रास्वपा सांसदले गरे छलफल