एमालेले भन्यो– ‘सुनसरी घटनामा भएको ४ जनाको हत्याको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ’

  • मङगलबार १९ साउन २०८३ ०७:४७ AM
काठमाडौं । नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधिशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे। उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। उनले भने, ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ। यहीContinue reading "एमालेले भन्यो– ‘सुनसरी घटनामा भएको ४ जनाको हत्याको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ’"