काठमाडौं। सरकारी र निजी शिक्षण अस्पतालमा कार्यरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकबीच निर्वाह भत्ता (स्टाइपेन्ड) मा देखिएको असमानता अन्त्यको माग गर्दै ‘एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान’का संयोजक डिल्ली हरिजन माइतीघर मण्डलामा आमरण अनसनमा