दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने
मङगलबार १९ साउन २०८३ ०७:५४ AM
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आफू नेपाल आउने बताएकी छन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा