बागमतीमा नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउनै सकस

  • मङगलबार १९ साउन २०८३ ०८:०६ AM
हेटौंडा। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूले आपसी छलफल र कूटनीतिक पहललाई तीव्र तुल्याएका छन्। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सिर्जना भएको राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरू