लहानमा खाना पकाउने ग्यासको चरम अभाव

  • मङगलबार १९ साउन २०८३ ०२:०१ PM
सिरहा : पछिल्लो समय लहानमा ग्यासको चरम अभाव देखिएको छ । ग्यास नपाउँदा उपभोक्ताहरू बिहानैदेखि खाली सिलिन्डर बोकर डिलर अगाडि लाइनमा बस्न बाध्य भएका छन्।लहान नगरपालिका-३ रघुनाथपुर चौक र सडक डिभिजन अगाडिका ग्यास डिलरमा बिहानैदेखि उपभोक्ताहरूक लामो लाइन लागेको छ। डिलरले दिउँसो २ बजे ग्यास आउने बताएपछि उपभोक्ताहरू पालो कुर्दै लाइनमा बसेका छन्।यसअघि सोमबार पनि लहान-१० ग्रामीण चौकस्थित ग्यास डिलरमा पनि यस्तै भीड देखिएको थियो।  ग्यास अभाव भएपछि स्थानीयले दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास सहज