प्रतिनिधि सभा बैठक सुरू

  • मङगलबार १९ साउन २०८३ ०२:०१ PM
काठमाडौं :संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आव २०८१–८२’ पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन,सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरि