नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्र र क्रियाशील पत्रकारहरूलाई बदनाम गराउने तथा ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको भन्दै झापाको हल्दिबारी गाउँपालिका–१ का नवराज ओली (नितेश) लाई पक्राउ गर्न माग The post सामाजिक सञ्जालमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ गर्न महासंघको माग appeared first on Technology Khabar.