आवश्यकता अनुसार मात्र ग्यास किन्न प्रशासनको आग्रह

  • मङगलबार १९ साउन २०८३ ०१:४१ PM
अमरराज नहर्कीतनहुँ, साउन १९ गते । विगत केही समयदेखि तनहुँका विभिन्न बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताहरू सिलिन्डर लिनका लागि घण्टौँ लाइनमा बस्न बाध्य भएका...