आवागमन प्रभावित हुँदा तरकारीको भाउ बढ्छ

  • मङगलबार १९ साउन २०८३ ०१:४५ PM
काठमाडौँ, साउन १९ गते । उपत्यकाको बजारमा पछिल्ला दिनमा तरकारीको मूल्य केही वृद्धि भएको छ । मनसुन सघन बनेपछि बाटो अवरुद्ध हुँदा यो सिजनमा तरकारीको मूल्य बढ्नेगरेको व्यापारीहरुको भना...