पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

  • मङगलबार १९ साउन २०८३ ०१:५६ PM
काठमाडौँ, साउन १९ गते । मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेल ल...