काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्ति हालसम्म पनि संसदको अभिलेखबाट नहटाइनुको कारण माग गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त भनाइ अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरे । राईले सभामुख अर्याललाई पनि नेपालले भारतको भूमि