काठमाडौँ । नेकपा एमालेका सांसद कृपाराम रानाले दैलेखको ग्यास खानी उत्खनन गर्ने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् । मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले ग्यास दिगो व्यवस्थापनको लागि दैलेखको ग्यास खानी सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् । उनले ग्यास अभाव भएको वर्तमान अवस्थामा दैलेखको