अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

  • मङगलबार १९ साउन २०८३ ०७:५५ AM
काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन्