प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ । नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्सले प्रीमियम एसयूभी ‘बी०३एक्स’ भ्त्रियाएको हो । शुक्रबार औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक हुने यो ईभी चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको मोडल हो । यसमा १४५ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ । साथै, ५३ किलोवाट आवरको ब्याट्री The post ५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ? appeared first on Businesspana.