नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत

  • मङगलबार १९ साउन २०८३ ०७:४७ AM
विद्युत नियमन आयोगले कम्पनीहरुको बोनस शेयरको पूर्वस्वीकृति समबन्धि व्यवस्थामा संशोधन गरेको छ। आयोगको साउन १३ गते बसेको ३११ औं बैठकले बोनस शेयरको पूर्वस्वीकृति सम्बन्धी प्रावधानमा संशोधन गर्ने निर्णय गरेको हो। हाल शेयर संरचनामा ५ प्रतिशतभन्दा बढी परिवर्तन हुने भएमा आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ।  पूर्वस्वीकृतिको लागि आवेदन पेश गर्दा यस अघि “शेयर संरचनामा परिवर्तनको सम्बन्धमा The post नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत appeared first on Businesspana.