पछिल्लो हप्ता कोशी प्रदेशका विभिन्न भागहरू, विशेष गरी सुनसरीको देवानगञ्ज लगायतका क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक तनावका घटनाहरू देखा परे । साउनको सोमबार बोलबमको जल चढाउन जाने क्रममा डिजे बजाउने विषयलाई लिएर सुरु भएको सामान्य विवादले पछि उग्र रूप लिँदै हिंसामा परिणत भयो र दुई जनाले ज्यान समेत गुमाउन पुगे । गृहमन्त्री सुदन गुरुङ स्वम उपस्थित