काठमाडौं। नबिल बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदातालाई लक्षित गर्दै बैंकले विशेषीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा सो हबको… Continue reading शैक्षिक कर्जादेखि बैंकिङ सेवा एकै स्थानमा दिने गरि नबिल बैंकले पुतलीसडकमा सञ्चालनमा ल्यायो ‘एजुकेशन हब’