सिद्धार्थ इक्विटी फण्ड २ नेप्सेमा सूचीकृत, कारोबार साउन २० देखि

  • मङगलबार १९ साउन २०८३ ०७:२३ AM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ को सामूहिक लगानी कोष (म्युचुअल फण्ड) एकाइ सूचीकृत भएको छ। नेप्से र सिद्धार्थ क्यापिटलबीच साउन १९ गते उक्त फण्डका प्रति एकाइ १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख एकाइ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। नेप्सेका अनुसार… Continue reading सिद्धार्थ इक्विटी फण्ड २ नेप्सेमा सूचीकृत, कारोबार साउन २० देखि