ग्यास वितरण सहज बनाउन महानगर प्रहरी बल सक्रिय

  • मङगलबार १९ साउन २०८३ ०७:५६ AM
काठमाडौं । बजारमा एलपी ग्यास अभाव र असमान वितरणको गुनासो बढेपछि काठमाडौं महानगर प्रहरी बलले डिपो अनुगमन र वितरण व्यवस्थापनमा सहजीकरण गर्न थालेको छ। लामो समयसम्म ग्यास नपाएको, पहुँचवालाले मात्र पाएको र विद्यार्थीलाई समस्या भएको गुनासो आएपछि महानगर प्रहरी बलले डिपोको अवस्था अनुगमन गरेको हो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले उपलब्ध ग्यासलाई सन्तुलित… Continue reading ग्यास वितरण सहज बनाउन महानगर प्रहरी बल सक्रिय