कहाँ चुक्दैछ सरकार ? जमिनमुनि ग्यासको खानी, सडकमा रित्तो सिलिन्डरको ताँती

  • मङगलबार १९ साउन २०८३ ०६:३२ AM
बालाजु औद्योगिक क्षेत्रको विरक्तलाग्दो दृश्य र उपभोक्ताको चित्कार आइतबार बिहानैदेखि काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको गेटबाहिर एउटा विरक्तलाग्दो दृश्य देखियो । सयौँ सर्वसाधारणहरू रित्ता नीला सिलिन्डर लिएर लामो लाइनमा उभिएका थिए, जसमा कतिपय त अघिल्लो रातदेखि नै पालो पर्खिरहेका थिए । बजारमा टोल–टोलमा रहेका डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू बाध्य भएर सिधै उद्योगकोContinue reading "कहाँ चुक्दैछ सरकार ? जमिनमुनि ग्यासको खानी, सडकमा रित्तो सिलिन्डरको ताँती"