काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ । घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शरीरमा गोली लागेको थियो । स्वास्थ्य स्थितिContinue reading "कप्तानगञ्जमा गोली लागेका अर्का एक युवकको मृत्यु"