सुनसरी घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु

  • मङगलबार १९ साउन २०८३ ०६:२३ AM
इटहरी । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार २१ वर्षीय रवीन्द्र मेहेताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा