पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

  • मङगलबार १९ साउन २०८३ ०६:५२ AM
काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ। साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन जटिल बन्छ। केही किलोमिटर दूरी पार गर्न घण्टौँ लाग्ने अवस्था The post पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका appeared first on Technology Khabar.