कप्तानगञ्ज घटनाः घाइते मेहताको उपचारको क्रममा मृत्यु
मङगलबार १९ साउन २०८३ १२:०५ PM
जयकृष्ण यादवइनरुवा, साउन १९ गते। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भएको छ...