प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप बढ्दो

  • मङगलबार १९ साउन २०८३ १२:२१ PM
अमरराज नहर्कीतनहुँ, साउन १९ गते। तनहुँको सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवाको दायरा विस...