रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
मङगलबार १९ साउन २०८३ १२:३१ PM
काठमाडौँ, साउन १९ गते । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने म...