सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • मङगलबार १९ साउन २०८३ १२:३५ PM
देवराम यादवसप्तरी,साउन १९ गते । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ स्थित महुवा खोलामा सोमबार राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा म...