प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
मङगलबार १९ साउन २०८३ १२:३५ PM
काठमाडौँ, साउन १९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त...