दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने

  • मङगलबार १९ साउन २०८३ १२:४६ PM
काठमाडौँ, साउन १९ गते । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्नुभएको छ । पाल्पा निर्वाच...