अमरनाथ तीर्थयात्राका क्रममा एक नेपालीको मृत्यु

  • मङगलबार १९ साउन २०८३ १२:५८ PM
बाबुराम कार्कीवराहक्षेत्र, साउन १९ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर्न...