काठमाण्डु – सुनसरीको कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर घाइतका थप एक जनाको मृत्यु भएको छ । खुट्टामा गोली लागेका २२ वर्षिय रविन्द्र मेहताको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । हिन्दू र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा सोही स्थानका दुई युवाको मृत्यु भएको थियो । कप्तानगन्ज घटनामा मेहतासँगै मृत्यु