नेपाल राष्ट्र बैंकको संरचना र स्वायत्ततामा सन्तुलन आवश्यक: अर्थमन्त्री

  • मङगलबार १९ साउन २०८३ ०६:२३ AM
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन् । मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा जारी छलफलमा भाग लिँदै उनले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड दिएका हुन् । उनले बारम्बार फेरबदल गर्दा नकारात्मक असर पुर्याउनसक्ने