काठमाडौँ । जलवायु कार्यमा संलग्न युवा अभियन्ताहरूले जलवायु नीति युवा केन्द्रित छुट्टै वित्तीय कोषको व्यवस्था गर्न माग गरेका छन् । सरकारले जलवायु परिवर्तन नीति–२०१९ संशोधनको तयारी गरिरहेका बेला युवाले नीति निर्माण र कार्यान्वयनमा आफूहरूलाई केवल सहभागी वा लाभग्राहीका रूपमा नभई निर्णयकर्ताको रूपमा स्थापित गर्दे छुट्टै युवा समर्पित कोषको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । प्रकृति