डिजिटल कारोबार सुरक्षित बनाउन राष्ट्र बैंकले दियो यस्तो सुझाव

  • मङगलबार १९ साउन २०८३ ०६:४५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ र विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा साइबर सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआरमार्फत भुक्तानी र डिजिटल वालेट प्रयोग गर्दा आवश्यक सुरक्षा अपनाउनुपर्ने जनाएको हो । बैंकका अनुसार डिजिटल बैंकिङले कारोबार सजिलो, छिटो र सस्तो बनाएको