सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा २५ प्रतिशतसम्म छुट

  • मङगलबार १९ साउन २०८३ ०६:३६ AM
काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक र