पोडवे यातायातले खोल्न सक्छ सम्भावनाको ढोका, अनियमितता, भीडभाड तथा मूल्यवृद्धिले फरक नपर्ने !

  • मङगलबार १९ साउन २०८३ ०६:५६ AM
काठमाडौँ / काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ । साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन जटिल बन्छ