यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने

  • मङगलबार १९ साउन २०८३ ०६:५५ AM
आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई थप जिम्मेवार बनाउने उदेश्यले सरकराले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३’ ल्याउने प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा यात्रु सुरक्षा र क्षतिपुर्तिको स्पष्ट प्रबन्धको प्रस्ताव गरिएको छ । प्रमाणिकरण भएको मितिले ३१औँ दिनदेखि लागू हुने भनिएको उक्त विधेयकमा यात्रु, ब्यागेज जस्ता कुरामा वायुसेवा प्रदायक कम्पनीलाई नै मुख्य The post यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने appeared first on Businesspana.