आर्थिक एजेन्डापछि राजनीतिक छलफलमा केन्द्रित प्रधानमन्त्री, सुदूरपश्चिमका सांसदसँग एक घण्टादेखि संवादमा

  • मङगलबार १९ साउन २०८३ ०६:१८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेदेखि जारी छलफलमा समसामयिक राजनीतिक अवस्था, प्रदेशसँग सम्बन्धित विषय तथा आपसी समन्वयका विविध मुद्दामा विचार–विमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह… Continue reading आर्थिक एजेन्डापछि राजनीतिक छलफलमा केन्द्रित प्रधानमन्त्री, सुदूरपश्चिमका सांसदसँग एक घण्टादेखि संवादमा