आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल र शाइन रेसुङ्गा उत्कृष्ट, शाइनलाई तीन विधामा सम्मान

  • मङगलबार १९ साउन २०८३ ०६:३१ AM
काठमाडौं। नेपालका दुई बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा उत्कृष्टता हासिल गरेका छन्। भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा नबिल बैंक वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक विकास बैंकतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’बाट सम्मानित भएका हुन्। शाइन रेसुङ्गाले ‘बेस्ट डेभलपमेन्ट… Continue reading आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल र शाइन रेसुङ्गा उत्कृष्ट, शाइनलाई तीन विधामा सम्मान