ग्यास आयात बढ्यो लाइन घटेन, समस्या आपूर्तिमा कि वितरण प्रणालीमा ?

  • मङगलबार १९ साउन २०८३ ०६:४८ AM
काठमाडौं । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । दैनिक औसत १०० भन्दा बढी ग्यास बुलेट आयात भइरहेको भनिए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता अझै ग्यासका लागि लामो लाइन बस्न बाध्य छन् । नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालयमा दिनहुँ ग्यास… Continue reading ग्यास आयात बढ्यो लाइन घटेन, समस्या आपूर्तिमा कि वितरण प्रणालीमा ?