सिजन मिडियाले ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना गर्ने

  • मङगलबार १९ साउन २०८३ ०५:०५ AM
काठमाडौं । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौ २० गते काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार,