बेलबारीमा मध्यराति मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय सनमको मृत्यु

  • मङगलबार १९ साउन २०८३ ०५:२९ AM
बेलबारी । मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाउनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना