महोत्तरीमा स्कुल बस दुर्घटना: चालकसहित ६ जना घाइते
मङगलबार १९ साउन २०८३ ०५:५६ AM
जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका-९ स्थित डुमरवाना भित्री सडक खण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) पञ्चलाल गोलेका अनुसार बिहान ७:३०