काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन्। बजेटले घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम तथा उपायहरूको प्रभावकारी कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको