‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की
मङगलबार १९ साउन २०८३ ०६:०३ AM
पछिल्लो हप्ता कोशी प्रदेशका विभिन्न भागहरू, विशेष गरी सुनसरीको देवानगञ्ज लगायतका क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक तनावका घटनाहरू देखा परे । साउनको सोमबार बोलबमको जल चढाउन जाने क्रममा डिजे बजाउने विषयलाई लिएर सुरु भएको सामान्य विवादले