काठमाडौं नागपोखरी क्षेत्रबाट ठूलो मात्रामा व्राउन सुगर बरामद

  • मङगलबार १९ साउन २०८३ १२:०१ PM
काठमाडौं : सशस्त्र प्रहरी बलको इन्टलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१  नागपोखरी क्षेत्रमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।सो क्षेत्रमा लागुऔषध भण्डारण तथा बेचविखन भईरहेको भन्ने विषेश सूचनाको आधारमा  एपीएफ इन्टलिजेन्स ब्युरोबाट  सशस्त्र प्रहरी नायब उपरीक्षक सुबर्ण थापा र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न  लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा  काठमाडौ महानगरपालिका–१