चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

  • मङगलबार १९ साउन २०८३ ०५:५० AM
चितवन जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख The post चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता appeared first on Technology Khabar.