पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित

  • मङगलबार १९ साउन २०८३ ११:३० AM
रवीन्द्र उप्रेती बर्दीबास, साउन १९ गते । पर्याप्त मनसुनी वर्षा नहुँदा महोत्तरीमा यस वर्ष पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । लामो खडेरीपछि सोमबार बिहान केही वर्षा भए पनि...