राजमार्ग विस्तारमा ढिलाइप्रति चासो

  • मङगलबार १९ साउन २०८३ ११:४३ AM
सर्लाही समाचारदाता सर्लाही, साउन १९ गते । सर्लाही, महोत्तरी र धनुषाखण्डको महेन्द्र राजमार्ग विस्तारमा ढिलाइ भइरहेकोप्रति प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले चासो व्यक्त गरेको छ...